शिविरमा चीत्कार छ, काठमाडौंमा मौनता

‘कम्प्लिमेन्टरी पाथवे’ भनिने पारिवारिक पुनर्मिलन कार्यक्रम अहिले पनि वैधानिक रूपमा खुल्ला छ, तर व्यवहारमा नेपाल सरकारले त्यसलाई बन्द गरिदिएको छ । यदि नेपालले प्रमाणपत्र र ट्राभल डकुमेन्ट दिएको भए, झन्डै २–३ हजार जना शरणार्थी त आफन्त भएको मुलुक जानसक्थे ।
थप पुरा समाचारको लागि