अब बीमितले जुनसुकै नजिकको सरकारी स्वास्थ्य संस्थाबाट सेवा लिन पाउने

अब बीमितले जुनसुकै नजिकको सरकारी स्वास्थ्य संस्थाबाट सेवा लिन पाउने

२० असार, काठमाडौं । स्वास्थ्य बीमा गरेका व्यक्तिले अब तोकिएको ‘प्रथम सेवा बिन्दु’मै धाउनुपर्ने झन्झट हटेको छ । स्वास्थ्य बीमा बोर्डले आगामी साउन १ गतेदेखि लागू हुने गरी बीमितलाई जुनसुकै नजिकको सरकारी स्वास्थ्य संस्थाबाट सेवा लिन सक्ने व्यवस्था गरेको छ । यसअघि बीमितले पहिलोपटक स्वास्थ्य बीमा सेवा सुरु गर्दा अनिवार्य रूपमा आफूले बीमा गरेको स्थानकै […]

थप पुरा समाचारको लागि
TOP