डा. सञ्जीव तिवारीविरुद्धको मुद्दापछि चिकित्सकको अभियान : ‘म पनि सञ्जीव तिवारी’

२० असार, काठमाडौं । नेपाल चिकित्सक संघका महासचिव डा. सञ्जीव तिवारीविरुद्ध अदालत अवहेलना मुद्दा दर्ता भएपछि उनीप्रति ऐक्यबद्धता जनाउँदै चिकित्सक तथा स्वास्थ्यकर्मी एकजुट भएका छन् । सामाजिक सञ्जालमार्फत ‘म पनि सञ्जीव तिवारी’ अभियान सञ्चालन गर्दै उनीहरूले तिवारीको समर्थनमा सार्वजनिक अभिव्यक्ति दिन थालेका हुन् । चिकित्सकले डा. तिवारीको तस्बिरसहित ‘म पनि सञ्जीव तिवारी’ लेखिएको ग्राफिक्स सामाजिक […]
थप पुरा समाचारको लागि