‘सरकारमा जाने लालचले जनतामा निराशा छायो, सबै गोलमाल भयो’

मन्त्रीमण्डलसँग म असन्तुष्ट छु । मैले नागरिक उन्मुक्ति पार्टी खोलेको भनेको भौगोलिक सांस्कृतिक पहिचानसहितको संघीयता र समुदायमा आधारित समाजवादको सिद्धान्तलाई प्रतिस्थापन गर्नका लागि हो । मेरा त ती मागहरू म जेलबाट बाहिर निस्केपछि पनि लागू भएनन् ।
थप पुरा समाचारको लागि