पर्यटनमन्त्रीको गुनासो : सरकारी कर्मचारीहरू समर्पित भएर काम गर्दैनन्

पर्यटनमन्त्रीको गुनासो : सरकारी कर्मचारीहरू समर्पित भएर काम गर्दैनन्

२० असार, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सरकारी कर्मचारीहरूमा समर्पित भएर काम गर्ने प्रवृत्ति नरहेको बताएका छन् । शुक्रबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले सरकारी र गैरसरकारी वा निजी कर्मचारीमा फरक भएको बताए । ‘सरकारी काम र गैरसकारी वा निजी काममा फरक छ । सरकारी काममा मान्छेहरू यसैपनि […]

थप पुरा समाचारको लागि
TOP