उडन्ते होइन, व्यवहारिक कानुन चाहियो : प्रभु साह

उडन्ते होइन, व्यवहारिक कानुन चाहियो : प्रभु साह

२० असार, काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले मुलुक सुहाउँदो कानुन बनाउनुपर्ने बताएका छन् । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको शुक्रबार बसेको बैठकमा सांसद साहले कानुन बनाउँदा उड्ने नभई धर्तीलाई सुहाउँदो बनाउनुपर्ने बताएका हुन् । नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ माथि सैद्धान्तिक छलफलमा सहभागी साहले व्यवहारिक रुपमा सोचेर कानुन निर्माण […]

थप पुरा समाचारको लागि
TOP