शेफाली जरीवालाको मृत्युपछि चर्चामा आएको एन्टी-एजिङ उपचार के हो ?

शेफाली जरीवालाको मृत्युपछि चर्चामा आएको एन्टी-एजिङ उपचार के हो ?

४२ वर्षको उमेरमा बलिउड अभिनेत्री शेफाली जरीवालाको अचानक मृत्यु भएको कारण अझैसम्म पत्ता लागेको छैन । उनको मृत्युको अनुसन्धानमा जुटेका केही प्रहरी अधिकारीहरूले भनेका छन् शेफालीले एन्टी–एजिङ ट्याब्लेटसहित विभिन्न औषधिहरू लिइरहेकी थिइन् । सम्भवतः यी औषधिहरू खाली पेटमा लिँदा उनको रक्तचाप अचानक घट्यो । एक प्रहरी अधिकारीले बताए अनुसार, २८ जुनको दिउँसो शेफालीले एउटा इन्जेक्सन […]

थप पुरा समाचारको लागि
TOP