विलासी करको विरोधमा सुनचाँदी व्यवसायी (तस्वीरहरु)

विलासी करको विरोधमा सुनचाँदी व्यवसायी (तस्वीरहरु)

२० असार, काठमाडौं । सुन तथा हिरामा लगाइएको विलासी कर खारेजीको माग गर्दै व्यवसायीले शुक्रबार पनि काठमाडौंमा प्रदर्शन गरेका छन् । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघको नेतृत्वमा व्यवसायीहरु प्रदर्शनमा उत्रिएका हुन् । माइतीघरमा भेला भएका सुनचाँदी तथा आभुषण व्यवसायीहरु कर खारेजीको नारा लगाउँदै बानेश्वरतर्फ अघि बढ्दैछन् । ‘सुनमा लगाइएको […]

थप पुरा समाचारको लागि
TOP