आगामी बजेटमा १३ प्रतिशत भ्याटलाई घटाएर १० प्रतिशत कायम गर्न माग
विराटनगर । नेपाल नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले आगामी आर्थिक वर्षको बजेटमा मूल्य अभिवृद्धि कर (भ्याट) १३ प्रतिशतबाट घटाएर १० प्रतिशत कायम गर्न माग गरेको छ । महासंघका कार्यकारी निर्देशक राधारमण भण्डारीद्वारा जारी
थप पुरा समाचारको लागि