रविको पक्षमा हस्ताक्षर गरेको भन्दै ट्राफिक सईलाई हेडक्वाटर झिकाइयो

रविको पक्षमा हस्ताक्षर गरेको भन्दै ट्राफिक सईलाई हेडक्वाटर झिकाइयो

२० असार, काठमाडौं । भैरहवा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीभा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेको आरोपमा ट्राफिक सईको जिम्मेवारी खोसिएको छ । नेपालगञ्जमा कार्यरत ट्राफिक सई कमल खड्काको जिम्मेवारी खोस्दै हेडक्वाटर झिकाइएको हो । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले पनि हस्ताक्षरबारे बुझन् खड्कालाई हेडक्वाटर झिकाइएको पुष्टि गरे । सहकारी […]

थप पुरा समाचारको लागि
TOP