राप्रपाको प्रदर्शनअघि सुरक्षा प्रमुखले बोलाए सुरक्षा बैठक
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंगलबार काठमाडौंको बल्खुमा बिरोधसभाको आयोजना गरेको छ । राप्रपाको प्रदर्शअघि तिनवटै सुरक्षा निकायका प्रमुखहरुले उपत्यकामा कार्यरत सुरक्षा प्रमुखहरुसँग छलफल गरेका छन् । प्रहरी प्रधान कार्यालयमा आयोजित छलफलमा
थप पुरा समाचारको लागि