स्वघोषणा गर्ने आमालाई दण्डित गर्ने प्रावधान नागरिकता विधेयकबाट हटाउन माग

२० असार, काठमाडौं । नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा रहेको दफा ७ लाई सच्चाउन सरोकारवालाले जोड दिएका छन् । यो विधेयक अहिले प्रतिनिधिसभाबाट अनुमोदन भएर राष्ट्रिय सभामा टेबुल भएको छ । महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) ले शुक्रबार राष्ट्रिय सभाका सांसदहरूसँग छलफल कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा सहभागीहरूले […]
थप पुरा समाचारको लागि