बल्खुको प्रदर्शनमा कांग्रेस, एमाले र माओवादीकै झण्डा लिएर आए पनि हुन्छ : लिङ्देन

बल्खुको प्रदर्शनमा कांग्रेस, एमाले र माओवादीकै झण्डा लिएर आए पनि हुन्छ : लिङ्देन

२५ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले भोलि बल्खुमा हुने प्रदर्शनमा कांग्रेस, एमाले र माओवादीका सदस्यहरूलाई पनि सहभागी हुन अपिल गरेका छन् । राप्रपाको आयोजनामा मंगलबार बल्खुमा प्रदर्शन हुँदैछ । उक्त प्रदर्शनमा देश र आफ्नो पार्टीको मुद्दामा सहमत हुने सबैलाई उपस्थित हुन लिङ्देनले अपिल गरेका हुन् । ‘आफ्नो जीवनकालमै देशमा […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP