मौसम खराब हुँदा पोखरा, भरतपुर र तुम्लिङटार विमानस्थल बन्द

मौसम खराब हुँदा पोखरा, भरतपुर र तुम्लिङटार विमानस्थल बन्द

काठमाडौं । खराब मौसम तथा कम भिजिबिलिटीका कारण पोखरा, भरतपुर र तुम्लिङटार विमानस्थल बन्द भएका छन् । भद्रपुर विमानस्थल भने खुल्ने क्रममा विमानस्थल कार्यालयले जनाएको छ । हिजो र आजको वर्षाका कारण हवाई यातायात प्रभावित भएको हो । विभिन्न एयरलाइन्स कम्पनीहरुले उडान तालिका संशोधन गरेका छन् । हवाई यातायात प्रभावित हुँदा यात्रुहरु मर्कामा परेका छन् […]

थप पुरा समाचारको लागि
TOP