नेपालमा सुरु भयो ‘माइक्रो-फोली काठमाडौं’ डिजिटल सङ्ग्रहालय
११ कात्तिक, काठमाडौं । काठमाडौंमा ‘माइक्रो-फोली काठमाडौं’ नामक डिजिटल सङ्ग्रहालय सुरु गरिएको छ । नेपालका कलाप्रेमी तथा सर्वसाधारणका लागि विश्वका महत्वपूर्ण कलाकृतिहरूलाई डिजिटल माध्यमबाट उपलब्ध गराउने उद्देश्यले उक्त डिजिटल सङ्ग्रहालय परियोजना सुरु गरिएको नेपाल स्थित फ्रान्सेली दूतावासले जनाएको छ । दूतावासका अनुसार, फ्रान्सेली संस्कृति मन्त्रालयको यस अवधारणालाई ला भिलेटले समन्वय गरेको छ । उक्त डिजिटल […]
थप पुरा समाचारको लागि