सभामुखले शिक्षामन्त्रीलाई सोधे- शिक्षा विधेयक कहिले आउँछ ?

२० असार, काठमाडाैं । सभामुख देवराज घिमिरेले विद्यालय शिक्षा विधेयकबारे चासो राखेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तलाई भेटेर सभामुख घिमिरेले चासो राखेका हुन् । ‘सभामुखले शिक्षा विधेयक कहिले आउँछ भनेर सोध्नुभयो, यही महिनामा आउँछ भनेको छु,’ मन्त्री पन्तले भने । शिक्षा, विज्ञान तथा प्रविधि समितिमा विधेयक रोकेर मन्त्री पन्तले शिक्षक महासंघसँग […]
थप पुरा समाचारको लागि