मलेसियामा नयाँ मापदण्ड लगाए कडा प्रतिरोध गर्ने व्यवसायीको चेतावनी

मलेसियामा नयाँ मापदण्ड लगाए कडा प्रतिरोध गर्ने व्यवसायीको चेतावनी

१४ कात्तिक, काठमाडौं । मलेसिया सरकारले म्यानपावर व्यवसायीका लागि तोकेको १० वटा मापदण्डविरुद्ध व्यवसायीहरूले विरोध जनाएका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले पत्रकार सम्मेलन गर्दै नेपाली म्यानपावर व्यवसायीहरूकै विरुद्ध केही सीमित व्यवसायी लागेर यस्तो खालको मापदण्ड तय गरिएको भन्दै विरोध जनाएको हो । नेपालले ति मापदण्डहरू कुनै पनि हालतमा लागू गर्न नहुने संघले अडान […]

थप पुरा समाचारको लागि
TOP