एसियाली साइक्लिङ महासंघका अध्यक्षले भेटे खेलकुदमन्त्री
२० असार, काठमाडौं । एसियाली साइक्लिङ महासंघका अध्यक्ष तथा यूसीआई म्यानेजमेन्ट कमिटीका सदस्य डाटो अमर्जित सिंह गिल नेपाल भ्रमणमा छन् । नेपाल साइक्लिङ संघको निम्तोमा नेपाल आएका गिलले युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी तथा नेपाल ओलम्पिक कमिटी (एनओसी) का पदाधिकारीहरूसँग भेट गरेका छन् । उनले एनओसीका महासचिव निलेन्द्र श्रेष्ठ, उपाध्यक्ष सुनिल श्रेष्ठ, राष्ट्रिय एन्टी डोपिङ […]
थप पुरा समाचारको लागि