पाकिस्तानको एक गाउँ, जहाँका महिलाहरू हुन्छन् यति सुन्दर

पाकिस्तानको एक गाउँ, जहाँका महिलाहरू हुन्छन् यति सुन्दर

सुन्दरता कस्तो हुन्छ ? यो प्रश्नले मनमा एउटा यस्तो ठाउँको चित्र कोर्छ, जहाँ मनमोहक प्राकृतिक सौन्दर्य र त्यसमै रमाइरहेको मानिसको जीवनशैलीको जादूमय मिश्रण हुन्छ। पाकिस्तानको चित्रालमा अवस्थित कलश उपत्यका ठ्याक्कै यस्तै ठाउँ हो । इस्लामाबादबाट करिब ४०० किलोमिटर टाढा, हिमालयका सेता, हरिया पहाड र चिसो पानी बग्ने नदीहरूले घेरिएको यो उपत्यका आफैंमा कल्पनाको स्वर्ग बराबर […]

थप पुरा समाचारको लागि
TOP