मनास्लु क्षेत्रमा ढुंगा लागेर घाइते भएका पर्यटकको २ दिनदेखि हुन सकेन उद्धार

मनास्लु क्षेत्रमा ढुंगा लागेर घाइते भएका पर्यटकको २ दिनदेखि हुन सकेन उद्धार

१४ कात्तिक, गोरखा । मनास्लु क्षेत्रमा ढुंगाले लागेर घाइते भएका एक जना पर्यटकको दुई दिनदेखि उद्धार हुन सकेको छैन । चुमनुब्री गाउँपालिका–१ सामागाउँबाट फर्कँदा ढुंगाले टाउकोमा लागेर काठमाडौँको टोखा–६ का ४४ वर्षीय मिनुइन्द्र लम्साल घाइते भएका थिए । प्रतिकूलमौसमका कारण हेलिकप्टर उड्न नसकेपछि उद्धारमा कठिनाइ भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी […]

थप पुरा समाचारको लागि
TOP