थापाथलीको अनधिकृत संरचनामा चल्यो डोजर (तस्वीरहरू)
 
                            १४ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथलीको राममन्दिरमा बनाइएका अनधिकृत संरचना भत्काएको छ । महानगरपालिकाको टोलिले शुक्रबार सम्पदा क्षेत्र अधिग्रहण गरेर अनधिकृत रूपमा बनाइएको संरचना भत्काएको हो । सम्पदा क्षेत्र मिचेर बनाइएका अवैध संरचना भाडामा समेत लगाएपछि महानगरले खाली गर्न भनेको थियो । तर, संरचना यथावत् रहेपछि शुक्रबार महानगरको नगर प्रहरीसहितको टोलीले डोजर लगाएर भत्काएको […]
थप पुरा समाचारको लागि