नेसनल लाइफ इन्स्योरेन्सको ‘सफलताको सुरुवात’ कार्यक्रम सम्पन्न
१४ कात्तिक, काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताका लागि १ रात २ दिनको ‘सफलताको सुरुवात’ कार्यक्रम सम्पन्न गरेको छ । पोखरास्थित होटल पोखरा ग्राण्डमा सम्पन्न भएको कार्यक्रममा भदौ महिनामा सञ्चालन भएको मासिक योजना अन्तर्गत लक्ष्य पूरा गर्न सफल अभिकर्तालाई महानायक राजेश हमालको प्रेरक विचार तथा अनुभव प्रदान गरिएको थियो । कम्पनीका प्रमुख कार्यकारी […]
थप पुरा समाचारको लागि