‘अप्सरा आमा’को पशुपतिमा अन्त्येष्टि

‘अप्सरा आमा’को पशुपतिमा अन्त्येष्टि

२१ असार, काठमाडौं । ‘मेरी बास्सै’की कलाकार लक्ष्मी श्रेष्ठ (अप्सरा आमा)को को अन्त्येष्टि गरिएको छ । श्रेष्ठको आज बिहान पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको हो । अन्त्येष्टिअघि उनको पार्थिव शरीरमा नेपालको झन्डा ओढाइएको थियो । क्यान्सर पीडित श्रेष्ठको शुक्रबार राति निधन भएको थियो । अन्त्येष्टिमा चलचित्र विकास बोर्डका अध्यक्ष डिनेश डिसी, कलाकार रामचन्द्र अधिकारी, दिपकराज गिरी, […]

थप पुरा समाचारको लागि
TOP