बहुरङ्गी बड्डा

‘बड्डालाई कस्तो छ हँ ?’ सामाजिक सञ्जाल र भेटमा बड्डाहरूले ‘बड्डा’ भनी बोलाउन थाले । साथीहरूलाई बड्डा भनी बोलाउने र ‘भातकारिता’क्रममा पनि कहिलेकसो बड्डा लेखेकाले होला, बड्डाहरूले सन्चोबिसन्चो समेत मिसाएर बड्डा भनी बोलाएको । ‘बड्डा’ले बड्डा भनी बोलाए मात्रै पनि फुल्ने यो ज्यान, सन्चोबिसन्चो नै सोधेपछि फुलेको मनको के कुरा गरौं र ! तपाईंलाई भन्नुपर्दा […]
थप पुरा समाचारको लागि