कलाकार पाख्रिन माओवादी केन्द्रमा प्रवेश

कलाकार पाख्रिन माओवादी केन्द्रमा प्रवेश

२१ असार, काठमाडौं । कलाकार बाबा पाख्रिन नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनलाई प्रवेश गराएका हुन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पर्सा–काठमाडौं सम्पर्क समन्वय समितिले पार्टी प्रवेश कार्यक्रम राखेको थियो । पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग […]

थप पुरा समाचारको लागि
TOP