युट्युबको मनिटाइजेसन नीतिमा परिवर्तन, मौलिक भिडिओले मात्रै पैसा कमाउने

अरूको भिडिओमा एआई आवाज राखेर रियाक्सन दिने वा पूर्ण रूपमा एआईले बनाएको स्क्रिप्ट र आवाज राखेर बनाइएका भिडिओहरु पनि अब यो नयाँ नियमको दायरामा पर्न सक्ने बताइएको छ ।
थप पुरा समाचारको लागि