नक्कली कागजातमार्फत् विदेश जान खोज्ने अफलोड, २२६ पासपोर्ट बरामद

नक्कली कागजातमार्फत् विदेश जान खोज्ने अफलोड, २२६ पासपोर्ट बरामद

१४ कात्तिक, काठमाडौं । नक्कली कागजात बनाएर विदेश जान खोज्ने व्यक्तिहरूलाई अध्यागमन कार्यालयले अफलोड (फिर्ता) गरेको छ । पछिल्लो तीन महिनाको अवधिमा अफलोड गरिएकाहरूबाट २२६ राहदानी (पासपोर्ट) बरामद गरिएको छ । अफलोड गरिएकाहरूलाई भने नियन्त्रणमा नलिई उनीहरूका शंकास्पद कागजात मात्रै नियन्त्रणमा लिएर अनुसन्धान गर्ने गरिएको अध्यागन विभागले बताएको छ । पछिल्लो तीन महिनामा बरामद भएका […]

थप पुरा समाचारको लागि
TOP