गोपाल किराती भन्छन्– समाजवादी एकताको लागि छलफल चलिरहेको छ
१४ कात्तिक, काठमाडौं । माओवादी कम्युनिष्ट पार्टी नेपालका संयोजक गोपाल किरातीले समाजवादी एकताको लागि छलफल चलिरहेको बताएका छन् । माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी सहितका दलहरू एकता गर्ने तयारीमा छन् । त्यसलाई वृहत समाजवादी एकताको रुपमा अगाडि बढाउन खोजिएको र उक्त छलफलमा आफू पनि सहभागी रहेको उनले बताएका हुन् । ‘कुरा चलिराखेको छ । निर्णय […]
थप पुरा समाचारको लागि