माओवादीसँगको एकता कम्युनिष्ट पार्टी एक बनाउने प्रस्थान बिन्दु : मेटमणि चौधरी
१४ कात्तिक, काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपमहासचिव मेटमणि चौधरीले नेकपा माओवादी केन्द्रसँगको एकता कम्युनिष्ट पार्टीलाई सशक्त र शक्तिशाली बनाउने प्रस्थान बिन्दुको रुपमा लिनुपर्ने बताएका छन् । शुक्रबार पार्टीको केन्द्रीय कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यस्तो बताएका हुन् । ‘माओवादी र हाम्रो एकतालाई प्रस्थान बिन्दुको रुपमा लिएका छौं । यो बिन्दुबाट सुरु गरेर […]
थप पुरा समाचारको लागि