बहुमतले माओवादीमा जाने निर्णय गर्‍यो, हामी सहभागी हुन्नौं : रामकुमारी झाँक्री

बहुमतले माओवादीमा जाने निर्णय गर्‍यो, हामी सहभागी हुन्नौं : रामकुमारी झाँक्री

नेकपा माओवादी केन्द्रसँग वाम एकता नभई मर्जर हुन गइरहेकोले आफूसहितका केही नेताहरू एकता प्रक्रियामा समाहित नहुने झाँक्रीले स्पष्ट पारिन् ।

थप पुरा समाचारको लागि
TOP