सरकार चुनावी कामतिरै बढी केन्द्रित भएको महसुस गरेको छु : अध्यक्ष दाहाल

सरकार चुनावी कामतिरै बढी केन्द्रित भएको महसुस गरेको छु : अध्यक्ष दाहाल

१४ कात्तिक, काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले सरकार चुनावी कामतिरै बढी केन्द्रित भएको महसुस गरेको बताएका छन् । आदिवासी जनजाति आयोगले शुक्रबार ललितपुरमा आयोजना गरेकोआयोगका सिफारिस कार्यान्वयनका समस्याहरू र आगामी कदमबारे बृहत् अन्तरक्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् । भएको जेनजी आन्दोलनपछि प्रतिनिधि सभा विघटन भई आगामी फागुन २१ गते […]

थप पुरा समाचारको लागि
TOP