मैनालीको संस्मरण ‘सुनेको शासन, भोगेको प्रशासन’ सार्वजनिक

२१ असार, काठमाडौं । लोकसेवा आयोगका पूर्वअध्यक्ष एवं प्रशासनविद् उमेशप्रसाद मैनालीको संस्मरण ‘सुनेको शासन, भोगेको प्रशासन’ सार्वजनिक भएको छ । लेखक मैनालीले राणाकालदेखि प्रजातन्त्र स्थापना, पञ्चायत अनि त्यसपछिका कालखण्डको प्रशासनिक विकासक्रम अनि आफू निजामती सेवामा रहदा गरेका कामहरुको अनुभवहरुलाई समेटेर पुस्तक तयार पारेका हुन् । शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले पुस्तक सार्वजनिक […]
थप पुरा समाचारको लागि