कुनै समय गिरिजा र ज्ञानेन्द्र एउटै हुन् पनि भनेको थिएँ : देउवा

कुनै समय गिरिजा र ज्ञानेन्द्र एउटै हुन् पनि भनेको थिएँ : देउवा

२१ असार, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्व. नेता गिरिजाबाबु कोइरालासँगको सम्बन्ध स्मरण गरेका छन् । शनिबार जय नेपाल फाउन्डेशनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले कोइरालाको स्मरण गरे । गिरिजाबाबु र आफूबीच विभिन्न कालखण्डमा झगडा परेको पनि उनले सम्बोधनको क्रममा बताए । ‘स्वर्गिय गिरिजाबाबु र मेरो बीचमा हाम्रो झगडा […]

थप पुरा समाचारको लागि
TOP