कुलिङ पिरियडको गडबडी छानबिन गर्न बन्यो ७ सदस्यीय विशेष संसदीय समिति

कुलिङ पिरियडको गडबडी छानबिन गर्न बन्यो ७ सदस्यीय विशेष संसदीय समिति

२१ असार, काठमाडौं । संघीय निजामती विधेयकको कुलिङ पिरियडमा भएको गडबडीबारे छानबिन गर्नका लागि विशेष संसदीय समिति बन्ने भएको छ । सभामुख देवराज घिमिरेसहित विभिन्न दलका नेताहरूबीच शनिबार भएको छलफलपछि उक्त विषयको छानबिनका लागि समिति बनाउने निर्णय भएको नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए । उनका अनुसार समिति ७ सदस्यीय रहनेछ । जसमा […]

थप पुरा समाचारको लागि
TOP