उद्योगको लाइन काट्दा ४५० मेगावाट खेर, प्राधिकरणलाई दिनहुँ ५ करोड घाटा

उद्योगको लाइन काट्दा ४५० मेगावाट खेर, प्राधिकरणलाई दिनहुँ ५ करोड घाटा

प्राधिकरणले ४ सय ५० मेगावाट विद्युत् नकिन्दा जनताको समेत लगानी भएका निजी विद्युत् आयोजनाले दैनिक करिब ६ करोड र मासिक झन्डै २ अर्ब घाटा बेहोरिरहेका छन् ।

थप पुरा समाचारको लागि
TOP