देश कायापलट गर्न पहिला राजनीति सुधार्नु छ : सोबिता गौतम

देश कायापलट गर्न पहिला राजनीति सुधार्नु छ : सोबिता गौतम

२१ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले देश परिवर्तनका लागि सुरुमा राजनीति सुधार्न आवश्यक रहेको बताएकी छिन् । सभापति रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोधनविरुद्धको हस्ताक्षर अभियानका क्रममा शनिबार चितवनमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएकी हुन् । ‘यो देशमा कायापलट गर्नुपर्ने छ भने पहिला राजनीतिलाई सुधार्नुपर्ने छ । राजनीति […]

थप पुरा समाचारको लागि
TOP