फोहोर विसर्जनको अवरोध खोल्ने छलफल यसरी भयो असफल
१४ कात्तिक, काठमाडौं। १८ बुँदे सहमति पूरा नभएको भन्दै आन्दोलनरत स्थानीय र सरकारी प्रतिनिधिमण्डलबीचको छलफल विना निश्कर्ष टुंगिएको छ। गत बुधबारदेखि बञ्चरेडाँडामा फोहोर विसर्जनमा रोकपछि सहरी विकास मन्त्रालयको पहलमा शुक्रबार प्रभावित क्षेत्रका पालिकाका जनप्रतिनिधिसहित सरोकारवालाको छलफल आयोजना गरिएको थियो। छलफलमा सहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख ईश्वरराज पौडेल, काठमाडौं महानगरपालिकाका […]
थप पुरा समाचारको लागि