राजदूतहरूले सरकार लामो जाँदैन भन्दै ब्रिफिङ गरेपछि फिर्ता बोलाउने निर्णय गरियो : प्रधानमन्त्री

राजदूतहरूले सरकार लामो जाँदैन भन्दै ब्रिफिङ गरेपछि फिर्ता बोलाउने निर्णय गरियो : प्रधानमन्त्री

चुनाव सरकारले ११ जना राजदूतहरु फिर्ता बोलाएको बारेमा सरकारको आलोचना भइरहेको बेला प्रधानमन्त्री कार्कीले त्यसबारेको गुह्य शुक्रबार बालुवाटारमा सम्पादकहरुसँगको भेटघाटमा खोलेकी हुन् ।

थप पुरा समाचारको लागि
TOP