मकवानपुरको टौवास खोलाले बगाउँदा एकको मृत्यु

मकवानपुरको टौवास खोलाले बगाउँदा एकको मृत्यु

२१ असार, बागमती । मकवानपुरको भिमफेदी गाउँपालिका–१  स्थित टौवास खोलाले बगाउँदा एक जनाको मृत्युु भएको छ । खोलामा नुहाउने क्रममा आज दिउँसो बगेर पर्साको वीरगञ्ज महानगरपालिका–५ निवासी ५० वर्षीय पुरुषोत्तम शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । वीरगञ्जबाट साथीहरूसँग वनभोज खान खाएका शर्माको खोलामा नुहाउने क्रममा […]

थप पुरा समाचारको लागि
TOP