भक्तपुरमा कार्यक्रम गरी विश्व ब्याडमिन्टन दिवस मनाइयो
२१ असार, काठमाडौं । काठमाडौं ब्याडमिन्टन एकेडेमी (केबीए) ले भक्तपुर जिल्ला ब्याडमिन्टन संघ र भक्तपुर नगरपालिकाको सहकार्यमा विश्व ब्याडमिन्टन दिवस २०२५ भव्य रूपमा सम्पन्न गरेको छ। ‘गली ब्याडमिन्टन – सबैका लागि ब्याडमिन्टन, गलीदेखि गौरवसम्म’ नारासहितको कार्यक्रममा खेल, समावेशीता र समुदायलाई जोड्ने उद्देश्य राखिएको थियो। भक्तपुरका गल्ली र चौतारामा आयोजित कार्यक्रममा ५ देखि ९१ वर्ष उमेर […]
थप पुरा समाचारको लागि