अनुमतिबिना नाम र तस्वीर प्रयोग नगर्न क्यान सचिव खड्काको अनुरोध
 
                            १४ कात्तिक, काठमाडौं । नेपाली क्रिकेट टोलीका पूर्वकप्तान एवम् नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम र तस्वीर बिना अनुमति प्रयोग गरिएको भन्दै आपत्ति जनाएका छन्। विभिन्न सामाजिक सञ्जालमा विज्ञापन तथा अन्य प्रयोजनका लागि उनको नाम, तस्वीर र चिन्हहरू उनको अनुमति र जानकारीबिना प्रयोग भइरहेको जनाउँदै पारसले ती गतिविधिमा आफू कुनै […]
थप पुरा समाचारको लागि