बागमतीमा ‘अनाधिकृत र अस्वाभाविक’ बजेट कटाएर २ अर्बको नयाँ कार्यक्रम थपिँदै
२२ असार, हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ल्याएको बजेटमा २ अर्बको नयाँ कार्यक्रम समावेश गर्ने भएको छ । शनिबार राति बसेको बागमती प्रदेशसभा बैठकमा सरकारको तर्फबाट प्रस्तुत भएको ‘पूरक प्रस्ताव’अनुसार २ अर्ब बजेट बराबरको झण्डै १६ सय वटा योजना थपिने भएको हो । आगामी आर्थिक वर्ष (आव)को ६७ अर्ब […]
थप पुरा समाचारको लागि