मनाङको तिलिचो बेस क्याम्पमा फसेका ११ पर्यटकको उद्धार
१५ कात्तिक, काठमाडौं । मनाङ जिल्लाको ङिस्याङ गाउँपालिका-९ तिलिचो तालको बेस क्याम्पमा अलपत्र परेका ११ जना आन्तरिक पर्यटकलाई सशस्त्र प्रहरी बलले उद्धार गरेको छ । आज बिहानि ६ बजे उनीहरुलाई उद्धार गरिएको सशस्त्र प्रहरीले जनाएको छ । दुई जना चिनियाँ नागरिक र १३ जना नेपाली गरी जम्मा १५ जना पर्यटक हिमपातको कारण तिलिचो तालको बेस […]
थप पुरा समाचारको लागि