जेनजी आन्दोलनमा भागेका कैदी पक्राउ

जेनजी आन्दोलनमा भागेका कैदी पक्राउ

१५ कात्तिक, काठमाडौं । जेनजी आन्दोलनका क्रममा सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार भएका एक कैदी भक्तपुरबाट पक्राउ परेका छन् । गत २४ भदौ कारागारबाट फरार भएका २२ वर्षीय देवबहादुर बस्नेत (विष्णु) भक्तपुर नगरपालिका–८ लिवालीमा पक्राउ परेका हुन् । रामेछापको मन्थली नगरपालिका–३ घर भएका बस्नेत लागुधौष मुद्दाका फरार कैदीबन्दी हुन् । २ वर्ष कैद १ लाख जरिवाना […]

थप पुरा समाचारको लागि
TOP