‘नाफा साझेदार’को रुपमा विपिन कार्कीले साइन् गरे ‘भाइटीका’

‘नाफा साझेदार’को रुपमा विपिन कार्कीले साइन् गरे ‘भाइटीका’

काठमाडौं । अभिनेता विपिन कार्की निर्माता रोहित अधिकारीको आगामी फिल्म ‘भाइटीका’को शीर्ष भूमिकामा अनुबन्धित भएका छन् । यो फिल्ममा उनी मुनाफा साझेदारको रुपमा जोडिएका हुन् । पछिल्लो समय कलाकारले पारिश्रमिकको रुपमा लाखौं रुपैयाँ लिन थालेको भन्ने चर्चाबीच अहिलेका ‘डिमान्डेड’ अभिनेता मुनाफा साझेदारको रुपमा जोडिनुलाई अर्थपूर्ण रुपमा लिइएको छ । ‘कथाले उहाँको हृदयलाई छोएछ । त्यसपछि […]

थप पुरा समाचारको लागि
TOP