कविता नेपाली ‘हिमालय रोडिज’ सातौं सिजनको ‘ग्याङ लिडर’

कविता नेपाली ‘हिमालय रोडिज’ सातौं सिजनको ‘ग्याङ लिडर’

काठमाडौं । कविता नेपालीलाई वर्ष २०८२ साल फापेजस्तो देखिन्छ । यसवर्ष उनले ८ हजार मिटरभन्दा दुई अग्ला हिमाल सगरमाथा र ल्होत्से आरोहण गरिन् । यसैवर्ष, उनको डेब्यु फिल्म कथानक ‘एक्लो’ विश्वप्रसिद्ध कान्स मार्केटमा प्रस्तुत भयो । यी डान्सर, सोसल मिडिया कन्टेन्ट क्रिएटर तथा पर्वतारोहीको प्रगतिको गति यत्तिमै रोकिएको छैन । उनी पछिल्लो समय निकै रुचाइएको […]

थप पुरा समाचारको लागि
TOP