रेसुङ्गा धाममा दर्शनार्थीको भीड
१५ कात्तिक, गुल्मी । हरिबोधनी एकादशीको अवसरमा गुल्मीको धार्मिक स्थल रेसुङ्गामा विशेष मेला तथा पूजा–अर्चनाका लागि भक्तजनहरूको ठूलो भीड लागेको छ । प्रत्येक वर्षझैं यस वर्ष पनि हरिबोधनी एकादशीको दिन दिन रेसुङ्गा धाममा मेला लाग्नुका साथै स्नान र पूजा गर्न श्रद्धालु भक्तजनहरूको घुइँचो लागेको हो । रेसुङ्गाको पोखरीमा स्नान गरे पाप नष्ट हुने धार्मिक विश्वास […]
थप पुरा समाचारको लागि