गुन्डुमा एमाले सचिवालय बैठक सुरु

गुन्डुमा एमाले सचिवालय बैठक सुरु

१५ कात्तिक, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । भक्तपुरको गुन्डुमा बैठक जारी छ । महाधिवेशनको तयारीका लागि बैठक बसेको हो । बैठकमा विधान प्रतिवेदन, महाधिवेशन प्रतिनिधि चयनको मापदण्ड लगायतबारे छलफल हुनेछ । असोज अन्तिम साता बसेको एमाले केन्द्रीय कमिटी बैठकले आउने मंसिर २७ देखि ३० गतेसम्म एघारौं महाधिवेशन पोखरामा गर्ने निर्णय गरेको […]

थप पुरा समाचारको लागि
TOP