ह्यारी ब्रुक बने इंग्ल्याण्डको एकदिवसीय र टी-२० टोलीको नयाँ कप्तान
लण्डन । इंग्ल्याण्डका ब्याट्सम्यान ह्यारी ब्रुक एकदिवसीय र टी-२० टोलीको नयाँ कप्तान घोषित भएका छन् । उनले जोस बटलरको स्थान लिनेछन्। पाकिस्तानले आयोजना गरेको च्याम्पियन्स ट्रफी (र दुबईमा) मा खराब प्रदर्शन गरेपछि जोस बटलरले कप्तानीबाट
थप पुरा समाचारको लागि