एमाले सचिवको आरोपः प्रचण्डको नेतृत्वमा सत्ता गठबन्धन तोड्ने प्रयास भइरहेको छ

एमाले सचिवको आरोपः प्रचण्डको नेतृत्वमा सत्ता गठबन्धन तोड्ने प्रयास भइरहेको छ

२२ असार, काठमाडौं । नेकपा एमाले सचिव रघुवीर महासेठले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल वर्तमान सत्ता गठबन्धन तोड्न लागि परेको आरोप लगाएका छन् । आइतबार जनकपुरमा आयोजित एक कार्यक्रममा बोल्दै महासेठले वर्तमान सत्ता गठबन्धन तोड्न राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा प्रयास भइरहेको बताएका हुन् । ‘राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा यो गठबन्धन तोड्नलाई प्रयास भइरहेको छ । जसको […]

थप पुरा समाचारको लागि
TOP